शोधनी

Romanized: shodhani, shodhanee, sodhanee, sodhanii

कुचो; खरेटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुचो; खरेटो।
२.
पानको लहरो।
३.
सम्मार्जनी; लुँडो; झुम्रो।
४.
हे. शोधन।

सम्बन्धित शब्दहरू