परिशोधन
Romanized: parishodhana, parishodhan, parisodhan, parisodhana
राम्ररी भएको शुद्धि; शुद्धीकरण; संशोधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
राम्ररी भएको शुद्धि; शुद्धीकरण; संशोधन।
२.
ऋण आदि तिर्ने काम; चुक्ता।