परिशोधक
Romanized: parishodhaka, parishodhak, parisodhak, parisodhaka
परिशोधन गर्ने व्यक्ति सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत परि+शोधक]
१.
परिशोधन गर्ने व्यक्ति
२.
परिशोधन गर्ने; प्रशोधन गर्ने; प्रशोधक।