परिशीलन
Romanized: parishilana, parishilan, parisilan, parisheelana
कुनै विषयको राम्ररी अध्ययन गर्ने काम; मननपूर्वकको अध्ययन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै विषयको राम्ररी अध्ययन गर्ने काम; मननपूर्वकको अध्ययन।
२.
छुने वा स्पर्श गर्ने क्रिया।