शोधनान्तर

Romanized: shodhanaantara, shodhanaantar, shodhanantara, sodhanaantara

आय र व्ययका बिचको भिन्नता; विदेशबाट भित्रिने विदेशी मुद्राको कुल आय र देशबाट बाहिरिने त्यस्तो मुद्रामा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [शोधन+अन्तर]

1
आय र व्ययका बिचको भिन्नता; विदेशबाट भित्रिने विदेशी मुद्राको कुल आय र देशबाट बाहिरिने त्यस्तो मुद्रामा देखिने अन्तर।

सम्बन्धित शब्दहरू