स्थानान्तर

Romanized: sthaanaantara, sthaanaantar, sthaanantara, sthanaantara

कुनै एक ठाउँबाट अर्को ठाउँको सराइ; अर्को बसाइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै एक ठाउँबाट अर्को ठाउँको सराइ; अर्को बसाइँ।
२.
भिन्न स्थान; अर्को ठाउँ ।
३.
कर्मचारीको सरुवा, बढुवा वा घटुवा।

सम्बन्धित शब्दहरू