स्थानान्तरित
Romanized: sthaanaantarita, sthaanaantarit, sthaanantarita, sthanaantarita
वि. एक ठाउँबाट अर्को ठाउँमा सारिएको; पद-परिवर्तन गरिएको; स्थानान्तरण गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. एक ठाउँबाट अर्को ठाउँमा सारिएको; पद-परिवर्तन गरिएको; स्थानान्तरण गरिएको।