स्थानान्तरण
Romanized: sthaanaantarana, sthaanaantaran, sthaanantarana, sthanaantarana
एक ठाउँको वस्तुलाई अर्को ठाउँमा सार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
एक ठाउँको वस्तुलाई अर्को ठाउँमा सार्ने काम।
२.
अर्को पद वा काममा सार्ने काम; पदान्तर।