यानान्तरण
Romanized: yaanaantarana, yaanaantaran, yaanantarana, yanaantarana
एउटाबाट अर्को यानमा जाने काम; गाडी फेर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एउटाबाट अर्को यानमा जाने काम; गाडी फेर्ने काम।