यान
Romanized: yaana, yaan, yan, yana
मान्छे एक ठाउँबाट अर्को ठाउँमा जानुपर्दा वा माल एक ठाउँबाट अर्को ठाउँ पठाउनुपर्दा लाने साधन; सवारीको साधन;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मान्छे एक ठाउँबाट अर्को ठाउँमा जानुपर्दा वा माल एक ठाउँबाट अर्को ठाउँ पठाउनुपर्दा लाने साधन; सवारीको साधन; इन्जनद्वारा भारी बोक्ने साधन।
२.
पुराणकालमा प्रयुक्त विमान; रथ।
३.
बौद्ध धर्मका महायान, वज्रयान र हीनयानमध्येको कुनै यान वा पन्थ।