याने

Romanized: yaane, yane

वास्तवमा; यथार्थमा; अर्थात्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [अरबी]

१.
वास्तवमा; यथार्थमा; अर्थात्।
२.
कुनै कुरा बुझ्न नसकेको स्थितिमा फेरि बुझाउने सन्दर्भमा व्यक्त गरिने शब्द।

सम्बन्धित शब्दहरू