यानाधिदेव
Romanized: yaanaadhideva, yaanaadhidev, yaanadhideva, yanaadhideva
कुनै कर्मचारीलाई सवारी राख्दा दिनुपर्ने तेल आदिको खर्च; मोटर, मोटरसाइकल आदि राख्दा मर्मत, पेट्रोल आदिका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै कर्मचारीलाई सवारी राख्दा दिनुपर्ने तेल आदिको खर्च; मोटर, मोटरसाइकल आदि राख्दा मर्मत, पेट्रोल आदिका निम्ति दिनुपर्ने भत्ता।