जनदेव

Romanized: janadev, janadewa, janadew, janadeba

मानिसका रूपमा रहेका देवता; जनताजनार्दन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
मानिसका रूपमा रहेका देवता; जनताजनार्दन।
२.
सम्मान्य मानिस ।
३.
राजा; नरेश।

सम्बन्धित शब्दहरू