जयदेव
Romanized: jayadev, jayadewa, jayadew, jayadeba
नेपालका लिच्छविवंशीय एक राजा । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
नेपालका लिच्छविवंशीय एक राजा ।
२.
'गीतगोविन्द' काव्यका रचयिता बङ्गालका कवि।