पञ्चदेव
Romanized: panychadeva, panychadev, panychadewa, panchadeva
खास गरी यिनै पाँच देवता मात्र पुज्ने एक परम्परा वा सम्प्रदाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खास गरी यिनै पाँच देवता मात्र पुज्ने एक परम्परा वा सम्प्रदाय।
२.
शिव, दुर्गा, गणेश, विष्णु, सूर्यको समष्टि; पाञ्चायन।