पञ्चपल्लव
Romanized: panychapallava, panychapallav, panychapallawa, panchapallava
पाँच किसिमका पालुवा (आँप, बर, पिपल, अशोक र अमलाका पात)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पाँच किसिमका पालुवा (आँप, बर, पिपल, अशोक र अमलाका पात)।