पञ्चपाण्डव

Romanized: panychapaandava, panychapaandav, panychapandava, panychapaandawa

पाण्डुका पाँच छोराहरू; युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल र सहदेव गरी महाभारतप्रसिद्ध पाँच पुरुष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पाण्डुका पाँच छोराहरू; युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल र सहदेव गरी महाभारतप्रसिद्ध पाँच पुरुष।

सम्बन्धित शब्दहरू