पञ्चपखाल
Romanized: panychapakhaala, panychapakhaal, panychapakhala, panychapakhal
ज्यादै पातलो दिसा; पखाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ज्यादै पातलो दिसा; पखाला।
२.
छताछुल्ल भएर छरिएको वा पोखिएको पन्यालो वस्तु; पञ्चपखान।