पञ्चदेवल

Romanized: panychadevala, panychadeval, panychadewala, panchadevala

पाञ्चायन मन्दिरबिचमा रहेको पशुपति क्षेत्रभित्रको एक प्रसिद्ध भवन; पाँच ओटा मन्दिरको सामूहिक नाम; नेपालको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पञ्च+देवालय]

1
पाञ्चायन मन्दिरबिचमा रहेको पशुपति क्षेत्रभित्रको एक प्रसिद्ध भवन; पाँच ओटा मन्दिरको सामूहिक नाम; नेपालको कर्णाली क्षेत्रको दैलेख जिल्लामा अवस्थित महाभारतकालीन पाण्डवहरूले बनाएका भनिने पाँच देवलहरूको समूह।

सम्बन्धित शब्दहरू