राजाधिदेव

Romanized: raajaadhideva, raajaadhidev, raajadhideva, rajaadhideva

राजा वा प्रमुख शासकलाई निजी खर्चका निम्ति सरकारी कोषबाट दिइने रकम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
राजा वा प्रमुख शासकलाई निजी खर्चका निम्ति सरकारी कोषबाट दिइने रकम।

सम्बन्धित शब्दहरू