राजाधिदेय

Romanized: raajaadhideya, raajaadhidey, raajadhideya, rajaadhideya

राजा वा राष्ट्रप्रमुखलाई पदीय खर्चका निम्ति राष्ट्रिय कोषबाट दिइने रकम; राजभत्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
राजा वा राष्ट्रप्रमुखलाई पदीय खर्चका निम्ति राष्ट्रिय कोषबाट दिइने रकम; राजभत्ता।

सम्बन्धित शब्दहरू