नादेय

Romanized: naadeya, naadey, nadey, nadeya

काँस नाउँको झार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
काँस नाउँको झार।
२.
जलवेत; पानीवेत।
३.
नदीको पानी।
४.
सिधेनुन।
५.
नदीसम्बन्धी; नदीको।

सम्बन्धित शब्दहरू