प्रदेय

Romanized: pradey, pradeya

कसैलाई दिनुपर्ने; देय; प्रदाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कसैलाई दिनुपर्ने; देय; प्रदाय।
२.
दिन योग्य; दातव्य।

सम्बन्धित शब्दहरू