नादी
Romanized: naadi, naadee, nadee, nadii
नाद गर्ने; शब्द वा ध्वनि निकाल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नाद गर्ने; शब्द वा ध्वनि निकाल्ने।
२.
गर्जने; डुक्रने।
३.
बज्ने ।