कलनाद
Romanized: kalanaada, kalanaad, kalanad, kalanada
सुरिलो र मिठो स्वर भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सुरिलो र मिठो स्वर भएको।
२.
(नाम)
सुनिरहूँजस्तो सुरिलो आवाज; श्रुतिमधुर ध्वनि।