कलनासो
Romanized: kalanaaso, kalanaasho, kalanasho, kalanaso
मित्र तालुनजिकै झुन्डिएको मासुको टुक्रो; नासिक्य ध्वनि निकाल्न मद्दत गर्ने उच्चारण अवयव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मित्र तालुनजिकै झुन्डिएको मासुको टुक्रो; नासिक्य ध्वनि निकाल्न मद्दत गर्ने उच्चारण अवयव।