गलपासो

Romanized: galapaaso, galapaasho, galapasho, galapaso

गलाको पासो; घाँटीको डोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गलपाश]

१.
गलाको पासो; घाँटीको डोरी।
२.
पशुहरूलाई बाँध्न गलामा कसिने पासो।
३.
आत्महत्या गर्न झुन्डिने डोरी।४. गलफन्दी।
५.
झन्झटलाग्दो गरी गर्नुपर्ने कुनै काम-कुरो।

सम्बन्धित शब्दहरू