गलपन्दी

Romanized: galapandee, galapandii, galapandi

एक इन्च चौडा र छ इन्च लामो रेसमी कपडामा सुनजस्तै पहेँला लहरे बुट्टा बनाएर दुवै किनारमा रेसमकै डोरी जोडेर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
एक इन्च चौडा र छ इन्च लामो रेसमी कपडामा सुनजस्तै पहेँला लहरे बुट्टा बनाएर दुवै किनारमा रेसमकै डोरी जोडेर घाँटीमा हारजस्तै बनाएर लगाइने वस्तु; गलबन्दी।

सम्बन्धित शब्दहरू