गलेबन्द
Romanized: galeband, galebanda
गलबन्दी (उदा.-खुला दो-कान को राख्छ गलेबन्द भए कुनै। - लेखनाथ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
गलबन्दी (उदा.-खुला दो-कान को राख्छ गलेबन्द भए कुनै। - लेखनाथ)।
उदाहरण वाक्य
- खुला दो-कान को राख्छ गलेबन्द भए कुनै। - लेखनाथ