मितिबन्द
Romanized: mitiband, mitibanda
स्याहा स्रेस्ता आदिमा लेख्नुपर्ने बेहोरा लेखिसकेपछि आखिरमा मिति लेखी गरिने समाप्ति वा टुङ्ग्याइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [मिति+बन्द]
1
स्याहा स्रेस्ता आदिमा लेख्नुपर्ने बेहोरा लेखिसकेपछि आखिरमा मिति लेखी गरिने समाप्ति वा टुङ्ग्याइ।