मिति
Romanized: miti
दिन तोक्नाका लागि लेखिने वा व्यवहार गरिने अवधि वा समय (साल, महिना, गते, वार आदि); तारिख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दिन तोक्नाका लागि लेखिने वा व्यवहार गरिने अवधि वा समय (साल, महिना, गते, वार आदि); तारिख।
२.
समयको सीमा वा हद; म्याद; आयु (जस्तो- मिति पुग्नु, मिति पुऱ्याउनु आदि)।
३.
परिमाण; मान।