ढालबन्द

Romanized: dhaalabanda, dhaalaband, dhalaband, dhalabanda

आफ्नी विवाहिता स्वास्नीलाई अरूले करणी गरेको थाहा पाएर पनि जार हान्न वा उसको नाक काट्न नसक्ने मानिस । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आफ्नी विवाहिता स्वास्नीलाई अरूले करणी गरेको थाहा पाएर पनि जार हान्न वा उसको नाक काट्न नसक्ने मानिस ।

सम्बन्धित शब्दहरू