सनासो
Romanized: sanaaso, sanaasho, shanaaso, sanasho
कसौंडी, तसला आदि च्याप्न प्रयोग हुने, गँगटाको पन्जाजस्तो मुख र घुमेको बिंड भएको फलामे साधन; बाहुली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सन्देश]
1
कसौंडी, तसला आदि च्याप्न प्रयोग हुने, गँगटाको पन्जाजस्तो मुख र घुमेको बिंड भएको फलामे साधन; बाहुली।