उसासो

Romanized: usaaso, usaasho, ushaaso, usasho

रोगले वा गर्मीले सास फेर्न अप्ठेरो भएको अवस्था; उखुम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भु.]

1
रोगले वा गर्मीले सास फेर्न अप्ठेरो भएको अवस्था; उखुम।

सम्बन्धित शब्दहरू