उस्वाँसो

Romanized: usvaamso, usvaanso, uswaamso, usvanso

सास बढ्ने र खोकी लाग्ने रोग; काँसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
सास बढ्ने र खोकी लाग्ने रोग; काँसो।
२.
स्याँस्याँ; दम।

सम्बन्धित शब्दहरू