स्वाँस्वाँ

Romanized: svaamsvaam, svaamsvam, svamsvaam, svaamsvaan

परिश्रम वा दमले छिटछिटो र लामो सास चल्ने गरी; तिखो स्याँस्याँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल स्वाँ (द्वि.)]

१.
परिश्रम वा दमले छिटछिटो र लामो सास चल्ने गरी; तिखो स्याँस्याँ।
२.
(नाम) कडा परिश्रम वा दौडाइबाट छिटो र ठुलो सास फेर्दा आउने शब्द।

सम्बन्धित शब्दहरू