कलना

Romanized: kalanaa, kalan, kalana

ज्ञान; विवेक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ज्ञान; विवेक ।
२.
निर्माण; संरचना।
३.
कल्पना।
४.
स्वरसंयोजन।
५.
विचार; आशय; अनुभूति।

सम्बन्धित शब्दहरू