नामधेय
Romanized: naamadheya, naamadhey, namadhey, namadheya
नाम भनिएको; नाम राखिएको; नामक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत नाम+धेय]
1
नाम भनिएको; नाम राखिएको; नामक।