राजाधिराज
Romanized: raajaadhiraaja, raajaadhiraaj, raajaadhiraja, raajadhiraaja
राजाहरूका पनि राजा; महाराज; सम्राट्; महाराजाधिराज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
राजाहरूका पनि राजा; महाराज; सम्राट्; महाराजाधिराज।