स्थानान्तरणीय

Romanized: sthaanaantaraniya, sthaanaantaraniy, sthaanantaraniya, sthanaantaraniya

स्थानान्तरण गर्नुपर्ने; अर्को ठाउँमा सार्न लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [स्थानान्तरण+ईय]

1
स्थानान्तरण गर्नुपर्ने; अर्को ठाउँमा सार्न लायक।

सम्बन्धित शब्दहरू