वनान्तर
Romanized: vanaantara, vanaantar, wanaantara, vanantar
वनको भित्री भाग । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
वनको भित्री भाग ।
२.
अर्को वन।