आत्मबलिदान

Romanized: aatmabalidaana, aatmabalidaan, aatmabalidana, atmabalidaana

अर्काको भलाइका निम्ति आफ्नो जीवन उत्सर्ग गर्ने काम; आत्मोत्सर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अर्काको भलाइका निम्ति आफ्नो जीवन उत्सर्ग गर्ने काम; आत्मोत्सर्ग।

सम्बन्धित शब्दहरू