धर्मबल
Romanized: dharmabal, dharmabala
धर्म वा कर्तव्यको सामर्थ्य; धर्मको ताकत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धर्म वा कर्तव्यको सामर्थ्य; धर्मको ताकत।