सुबन्त
Romanized: subant, shubanta, shubant, subanta
सुप् विभक्ति अर्थात् ले, लाई, देखि आदि विभक्ति प्रत्ययले युक्त (दबिएको वा नदबिएको पद)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सुप् विभक्ति अर्थात् ले, लाई, देखि आदि विभक्ति प्रत्ययले युक्त (दबिएको वा नदबिएको पद)।