प्रतिबन्धन
Romanized: pratibandhan, pratibandhana
रोक लगाउने वा विध्नबाधा उपस्थित गर्ने काम; प्रतिबन्ध लगाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
रोक लगाउने वा विध्नबाधा उपस्थित गर्ने काम; प्रतिबन्ध लगाउने काम।