प्रतिबद्धता

Romanized: pratibaddhataa, pratibaddhat, pratibaddhata

कुनै विचार, सिद्धान्त वा वाचाबन्धनबाट बाँधिएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै विचार, सिद्धान्त वा वाचाबन्धनबाट बाँधिएको अवस्था।
२.
प्रतिबद्ध भएको अवस्था; वचनबद्ध हुनुको स्थिति।

सम्बन्धित शब्दहरू