प्रतिज्ञाभङ्ग

Romanized: pratijnyaabhangga, pratijnyaabhangg, pratijnyabhangga, pratijnyabhangg

प्रतिज्ञा भङ्ग हुनाको स्थिति, किसिम वा क्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रतिज्ञा भङ्ग हुनाको स्थिति, किसिम वा क्रम।
२.
(विशेषण) प्रतिज्ञाबाट झरेको; प्रतिज्ञा भङ्ग भएको; प्रतिज्ञाच्युत (व्यक्ति)।

सम्बन्धित शब्दहरू