प्रज्ञावान्

Romanized: prajnyaavaan, prajnyaavan, prajnyavaan, prajnyaawaan

नयाँ-नयाँ कुरा सोच्ने वा कल्पना गर्ने बुद्धि भएको; प्रज्ञा भएको (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
नयाँ-नयाँ कुरा सोच्ने वा कल्पना गर्ने बुद्धि भएको; प्रज्ञा भएको (व्यक्ति)।

सम्बन्धित शब्दहरू