संज्ञावान्

Romanized: samjnyaavaan, sanjnyaavaan, samjnyaavan, samjnyavaan

संज्ञाले युक्त; चेतना वा होस भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
संज्ञाले युक्त; चेतना वा होस भएको।
२.
नाम भएको।

सम्बन्धित शब्दहरू