प्रज्ञाचक्षु
Romanized: prajnyaachakshu, prajnyachakshu, prajnyaachaksu, prajnaachakshu
मानसिक दृष्टि प्रबल भएको व्यक्ति; प्रज्ञा नै आँखा भएको व्यक्ति; ज्ञानचक्षु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मानसिक दृष्टि प्रबल भएको व्यक्ति; प्रज्ञा नै आँखा भएको व्यक्ति; ज्ञानचक्षु।
२.
ठुलो विद्वान्; मेधावी।
३.
अन्धो ।
४.
चर्मचक्षुका विपरीत अन्तरचक्षुः ज्ञानचक्षु।